Wednesday, July 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १७, २०८२
in मनाेरञ्जन, विविध, समाचार
0
चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ‘नझरेका फूलहरू’द्वारा सुप्रसिद्ध गायिका तथा अभिनेत्री पवित्र सुब्बालाई “नझरेका फूलहरू सम्मान–२०८२” प्रदान गरिएको छ।

आयोजक संस्थाका अध्यक्ष केपी घिमिरेका अनुसार संस्थाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत स्रष्टा सम्मान शृङ्खलालाई निरन्तरता दिँदै आएको छ। कार्यक्रममा गीतकार सङ्घ नेपालका आजीवन सदस्य किरण टी लिम्बू सभापतिका रूपमा उपस्थित थिए भने कवि मनु मञ्जिल प्रमुख अतिथि थिए।

सञ्चारकर्मी लक्ष्मी मादेन, समाजसेवी राजेश श्रेष्ठ, व्यवसायी सूर्य भट्टराई तथा साहित्यकार पुरन याक्खा लगायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

सम्मान साँझमा गायिका भूमा अधिकारी र गायक कृष्णराजा श्रेष्ठले सुब्बाका चर्चित गीतहरू प्रस्तुत गरेका थिए। सम्मान ग्रहणपछि सुब्बाले पनि आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोचक बनाएकी थिइन्।

कार्यक्रममा धरान, विराटनगर, सुन्दरहरैँचा, पथरी, उर्लाबारी, दमक, बराहक्षेत्र, मिक्लाजुङ, बेलबारी, इनरुवा, रामधुनी, धनकुटा र सङ्खुवासभाबाटसमेत सर्जक तथा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा राजु केसी, देवान किराती, जेबी थुलुङ, मणि गुरुङ, रामप्रसाद खरेल, गीताप्रसाद श्रेष्ठ, दुर्गा पराजुली, कविता पाँचकोटी, मोहन तिम्सिना, लक्ष्मीप्रसाद पराजुली, प्रदीप रेग्मी, श्रीप्रसाद पोखरेल, सुविद गुरागाईँ तथा अभिनेत्री एवं भिडियो निर्देशक कला सुब्बा लगायतको उपस्थिति रहेको थियो।

‘नझरेका फूलहरू’ संस्थाले विगत ११ वर्षदेखि स्रष्टा सम्मान, सांगीतिक प्रस्तुति तथा पलेँटी शृङ्खला सञ्चालन गर्दै आएको जनाएको छ।

Tags: नझरेका फूलहरूपवित्र सुब्बासम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह
विविध

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

by टाकुरा न्यूज । इटहरी
असार १७, २०८३
0

इटहरी : यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
विविध

बाहुनडाँगीमा हात्तीको कहर, चार दशकदेखि त्रासमा स्थानीय

by रासस
असार १७, २०८३
0

झापा : झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जङ्गली हात्ती त्यहाँ...

ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, आजदेखि लागू

असार १७, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

नेपाल प्रवेशमै सकारात्मक छाप दिन काँकडभिट्टा नाका नयाँ स्वरूपमा

असार १७, २०८३
पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

असार १६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

असार १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

व्यवसायीको घरदैलोमा पुग्दै नवराज काफ्ले नेतृत्वको साझा समूह

असार १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

बाहुनडाँगीमा हात्तीको कहर, चार दशकदेखि त्रासमा स्थानीय

असार १७, २०८३
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, आजदेखि लागू

असार १७, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

नेपाल प्रवेशमै सकारात्मक छाप दिन काँकडभिट्टा नाका नयाँ स्वरूपमा

असार १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    755 shares
    Share 302 Tweet 189
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    383 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.