Tag: #धरान

कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

धरान : दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि धरानका मठमन्दिर दोस्रो पटक बन्द भएका छन् । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले ...

Read more

वीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीका २४ वर्षीय युवाको मृत्यु ...

Read more

वीपी प्रतिष्ठानको अपिल : अत्यावश्यक नभइ अस्पताल नआउनु

धरान : कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेकाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्यावश्यक नभइ अस्पताल नआउन सार्वजनिक अपिल ...

Read more

चिया पसलमा लागूऔषधको व्यापार गर्ने धरानका निखिल पक्राउ

धरान : सुनसरीको धरान १६ का २३ पर्षीय निखिल जोशीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । जोशीले धरान २ भानुचौक ...

Read more

मुकुमलुङ फुटबल क्लबद्वारा आयोजित फुटबलको उपाधि देउराली डायमण्डलाई

धरान : मुकुमलुङ फुटबल क्लब धरान ५ द्वारा आयोजित प्रथम टोलस्तरीय फुटबल प्रतियोगितामा उपाधि देउराली डायमण्डले जितेको छ। प्रतियोगिताको उपाधिसँगै ...

Read more

कोरोनाको दोस्रो लहर : धरानमा उपलब्ध सेनिटाइजरको नमुना संकलन गरिने

धरान : धरान उपमहानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न विभिन्न निर्णयहरु गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा ...

Read more

धरानमा आइतबारदेखि भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरिने

धरान : धरान उपमहानगरपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई पूर्जा वितरणका लागि भोली (आइतबार) देखि फारम वितरण तथा ...

Read more

पल शाहको ‘गर्मी भयो धरान’ सार्वजनिक

धरान : धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्गी भयो धरान’ भिडियो औपचारिक रुपमा सार्वजनिक गरिएको छ । ...

Read more

पूर्वमन्त्री मीन विश्वकर्माद्वारा धरानमा ग्लोबल ओरियन्सको बिक्री कक्ष उद्घाटन

धरान : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व बाणिज्यमन्त्री मीन विश्वकर्माले धरानमा ग्लोबल ओरियन्सको बिक्री कक्ष उद्घाटन गरेका छन् । ...

Read more
Page 62 of 76 1 61 62 63 76

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्