Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

अर्जुन उप्रेती by अर्जुन उप्रेती
बैशाख २६, २०८३
in टाकुरा विशेष, समाचार
0
सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
74
SHARES
Share on FacebookShare on Twitter

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को बिहान सबेरै झुण्डिएको सेराक भत्कियो ।

लाक्पा शेर्पा, माइला शेर्पा र पास्तेम्बा शेर्पाले अग्रगामी साहसिक काम गर्दै हिउँ पहिरोमा परेका साथीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्याए ।

दिन बलियो सबै शेर्पाहरू सकुशल रहेको खुम्बु आईसफल पार गरेपछि हिउँ पहिरो गएको स्थान रकफलबाट हामीलाई पास्तेम्बा शेर्पाले हामीलाई जानकारी दिए ।

आईसफलको बाटो लामो समयको प्रयासपछि खुले पनि सुरक्षित भने नरहेको आरोहीहरूका लागि क्याम्प खडा गर्न गएको शेर्पा टोलीले बताएको छ ।

अझै पनि एउटा ठूलो हिउँको पहाड क्याम्प १, २ र ३ मा जाने बाटो किनारमा ठिङ्ग उभिएको र कुनै पनि बेला खस्न सक्ने भनेर शेर्पाहरूले आरोहीहरूलाई सचेत गराएका छन् ।

यस्तो खतरनाक अवस्थामा पनि आईसफल डकटरहरूले आफ्नो ज्यानको बाजी राखेर सगरमाथाको चुचुरो पुग्ने बाटो बनाइरहेको र क्याम्प ३ सम्म बाटो खोलिसकेको बताइएको छ । क्याम्प २ भन्दा माथि भने डोरी टाङनेकाममा आरोही अनुभवी शेर्पाहरूको टिमले काम गरिरहेको र चौथो क्याम्पसम्म बाटो तयार भइसकेको बताइएको छ ।

मे १० सम्ममा शिखर सम्मकै बाटो तयार भइसक्ने र त्यसपछि आरोहीहरूलाई पिक समिटमा लैजाने जानकारी टाकुरा न्यूजलाई प्राप्त भएको छ ।

यसपाली अर्थात् सन् २०२६ मा विगत भन्दा ठूलो हिउँको पहाडहरू देखापरेको, आईसफल अझै फैलिएको र सगरमाथाको आरोहण अझ जटिल बनेको आईसफल डाक्टरका टिम लिडर आङसाकी शेर्पा बताउँछन् ।

अप्रिलको अन्तिम हप्ता रक फलमा बाटो जोखिमपूर्ण भएको र त्यो भन्दा अगाडि जान कठिन भएको जानकारी पर्यटन विभागलाई गराएपछि सरकारको तर्फबाट आईसफल डकटरको संख्या बढाएर जतिसक्दो चाँडो बाटो खोल्न आग्रह गरेको थियो ।

सोही बमोजिम अनुभवी आईसफल डक्टर र विज्ञ आरोहीहरूको संख्या बढाएर बाटो खोल्ने कामलाई तीव्रता दिइएको हो । सन् २०२६ को स्पिङ्र सिजनमा ४ सय ६४ जनाले सगरमाथा आरोहणको अनुमति दिइसकेको पर्यटन विभागले जनाएको छ ।

Tags: टाकुरा विशेषहिउँ पहिरोहिमाल
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    309 shares
    Share 124 Tweet 77
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.