Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रशासनको निर्देशन अवज्ञा गर्दै सुनसरी टेक्निकल कलेजले दबाबपूर्ण शैलीमा विद्यार्थीलाई बोलाएको गुनासो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०७७
in टाकुरा विशेष, समाचार
0
प्रशासनको निर्देशन अवज्ञा गर्दै सुनसरी टेक्निकल कलेजले दबाबपूर्ण शैलीमा विद्यार्थीलाई बोलाएको गुनासो
637
SHARES
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निर्देशनको अवज्ञा गर्दै धरानमा रहेको सुनसरी टेक्निकल कलेजले विद्यार्थीलाई कलेजमा आउन दबाब दिएको पाईएको छ ।

दबाबपूर्ण शैलीमा कलेजले आँफूहरुलाई बोलाएको एक विद्यार्थीले जानकारी दिए ।

उनले नाम नखुलाउने शर्तमा भने, ‘अहिले कलेजले विद्यार्थीहरुलाई जबरजस्ती रुपमा आउटड्रेसमा बोलाएर पढाउन थालिरहेको छ, हामी टाढा रहेकाहरुलाई समस्या छ ।’

उनले कलेजको बस समेत नभएको र अहिले कोरोना महामारीका कारण सुरक्षा सावधानी समेत नअपनाई कलेज सञ्चालन गरिरहेको बताए ।

‘अहिले कलेजले प्राक्टिलक, भाइबा हुन्छ भनेर बोलाईरहेको छ,’ उनले टाकुरान्यूजसँग भने, ‘अस्तिसम्म अनलाइन कक्षा भईरहेको थियो, अहिले दसैँ आउन लागेकाले फि उठाउने मेलो हो यो ।’

उनले अहिले कलेजले भर्ना शुल्क र मासिक शुल्क उठाउनका लागि कलेजमा बोलाउने गरेको गुनासो गरे ।

उनका अनुसार धेरैजसो विद्यार्थी धरान बाहिरका रहेका छन् । तर, कलेजले विभिन्न बहाना बनाएर अहिले दबाब दिईरहेको छ । अहिले डिप्लोमा र बिआईएमका विद्यार्थीलाई बोलाएको उनले बताए ।

यता कलेजका प्रबन्ध निर्देशक लेखी सुब्बासँग यस बिषयमा प्रतिक्रिया लिदाँ कलेज नै लागेको भने नभएको बताए ।

उनले भने, ‘कलेज त्यसरी लागेको होइन । हामीले सोसियल डिस्टेन्ट मेन्टेन गरेर सानो ग्रुपमा प्राक्टिल गराईरहेका छौँ ।’ सुब्बाले प्राबिधिक बिषय रहेकाले प्राक्टिकल नै गर्नुपर्ने बताउँदै सुनसरी प्रशासनले स्कूललाई मात्र विद्यार्थी जम्मा नगर्नु भनेको बताए ।

उनले भने, ‘स्कूललाई पो प्रशासनले भनेको हो, कलेजलाई् होइन । प्राविधिक भएकाले प्राक्टिकल गर्नुपर्छ ।’

यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले ९ गते एक विज्ञप्ती जारी गर्दै सबै प्रकारका स्कूल, कलेज, ट्यूसन सेन्टर सञ्चालन नगर्न निर्देशन दिएको थियो ।

गत ९ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको विज्ञप्ती ।

यो पनि – जिल्ला प्रशासन सुनसरीले जारी गर्यो यस्तो सूचना

Tags: #सुनसरीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.