धरान : विराटनगरको कोशी अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको एक व्यक्तिको थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छ ।
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहका अनुसार मोरङ रंगेली घर भएका ती व्यक्तिको आईतबार परीक्षणको लागि थ्रोट स्वाब लिइएको छ ।
उनलाई शुक्रबार कोशी अस्पतालले धरान रेफर गरेको थियो ।
उनको थ्रोट स्वाबको नमुना काठमाण्डौं पठाइने शहले बताए ।
ती व्यक्ति अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर गएका छन् ।
हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’
इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...














Discussion about this post