इटहरी : इटहरी उपमहानगरपालिकामा रहेका सबै बैँक तथा वित्तिय संस्था बन्द हुने भएको छ ।
इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सोमबारदेखि लागू हुनेगरी सबै बैँक तथा वित्तिय संस्था बन्द गर्न निर्देशन दिएको हो ।
आइतबार उपमहानगर परिसरमा बसेको बैठकले जेठ ७ गतेसम्म बैँक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो ।















Discussion about this post