Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

गुल्जारको कविता : पहाड र मान्छे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०७८
in कला साहित्य
0
गुल्जारको कविता : पहाड र मान्छे गुल्जार
312
SHARES
Share on FacebookShare on Twitter

यसै ठाउँमा पछिल्लो चोटि आउँदा पनि
यहीँ पहाडको मुनि थिएँ
पहाडले भनेको थियो

तिमीहरूको उचाई किन होचो हुन्छ ?
आउँ हात समाउ
मेरो करङमा पाउ टेकेर माथी चढ
आउँ निहालेर अनुहार त हेरौँ, कस्तो देखिन्छौ !
जसरी मेरा भिन्नभिन्न कमिलाहरूलाई तिमीले चिन्न सक्दैनौ
त्यसैगरी मलाई पनि तिमीहरू सबै उस्तै लाग्छौ
बस् एउटै मात्र फरक छ
मेरा कुनै कमिला तिम्रो शरीरमा चढ्यो भने
चिमोठेर मारिदिन्छौ
तर म त्यसो गर्दिन

मेरा गोब्रेसल्लोको उचाई कति अग्लो छ !
तिमी भन्दा सात गुणा, कोहि कोहि त दस बाह्र गुणा नै अग्ला होलान्
आयु हेर कति लामो छ
शताब्दी देखि जिउँदै छन्

भन्नलाई त भनिदिन्छौ
तर ठूलाबडाको इज्जत गर्दैनौ
त्यसैले होचो हुन्छौ तिमीहरू

म त्यति एक्लो छैन जति तिमीले सोचेको छौ
तिमीहरू नै भीड भित्र पनि एक्ला छौ

बादलको भीडको समुह जब यात्रामा निक्लन्छन्
मलाई अँगालो मारेर जान्छन्

नदी जब बग्दछ, चरण स्पर्श गरेर विदा लिन्छ

मौसम त मेरो पाहुना हो
एकचोटि आएपछी महिनौ बसेर जान्छन्
अलगअलग सम्बन्ध गासिएको छ ।

मलाई यस्तो लाग्छ स कति छोटो आयुमा तिमीहरूको मिलन र बिछोड हुन्छ
आशा र उद्देश्य पनि साना नै हुन्छन्
त्यसैले तिमीहरूको उचाई यति धेरै होचो हुन्छ ।

अनुवाद : जनक कार्की

Tags: #साहित्यकवितागुल्जार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी
कला साहित्य

सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी

by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०८२
0

इटहरी : सिक्किमका कवि सोनाम पाल्जोर तामाङले ‘मेरो कविता : द रिदम अफ पोएट्री’ सिजन– १, को ट्रफी हात पार्न...

‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

चैत्र ११, २०८२
भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

फाल्गुन २९, २०८२
विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

फाल्गुन १२, २०८२
लाफा दाइको २८ वर्षे आर्ट यात्रा …

लाफा दाइको २८ वर्षे आर्ट यात्रा …

फाल्गुन ४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1375 shares
    Share 550 Tweet 344
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    530 shares
    Share 212 Tweet 133
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.