धरान : धरान ११ सयपत्री चौकबाट इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले हिजो राती प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानमा बसोबास गर्ने २३ वर्षीय मुकेश कार्की रहेका छन् ।
उनलाई प्रतिबन्धीत औषधी Opotab-2000 Tablet, Spasmo-1230 Tablet र Spasmo (फोक्सिबोन)- 250 क्याप्सुल क्याप्सुल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका कार्कीमाथी थप अनुसन्धान भईरहेर्को इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।














Discussion about this post