Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
in समाचार
0
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

साङ्केतिक तस्वीर ।

102
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङ प्रहरीले विराटनगरबाट करिब २९० ग्राम खैरोहेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बरामद लागूऔषध किन्न काठमाडौंबाट सुनसरी पुगेका अर्का युवकलाई पनि नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका–१५ बाट भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर निवासी ३२ वर्षीय चञ्चल सिकदारलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरोहेरोइन बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध रिसिभ गर्न काठमाडौंबाट सुनसरी पुगेको खुलेपछि प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीबाट जुम्लाको चन्दननाथ नगरपालिका–८ निवासी २५ वर्षीय तेज रावललाई पनि पक्राउ गरेको जनाएको छ।

रावलको साथबाट बागमती प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधको स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत अघि बढाएको छ।

Tags: #पक्राउ#लागूऔषध#विराटनगर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इलाम : हत्या मुद्दामा दोषी ठहर भएको करिब १५ वर्षपछि इलामका एक फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट पाँच...

झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति
विविध

झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति

by रासस
कार्तिक १०, २०८३
0

झापा : झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया वृद्धाको मृत्यु

कार्तिक १०, २०८३
कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कार्तिक १०, २०८३
झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति

झापामा विपद्बाट एक महिनामै १० करोडभन्दा बढीको क्षति

कार्तिक १०, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया वृद्धाको मृत्यु

कार्तिक १०, २०८३
कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.