नेपालमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। कूल संक्रमित ५१ जनामध्ये १६ जना निको भई डिस्चार्ज भएका हुन्। बाँकी ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमा १६ जना निको भई डिस्चार्ज भएको जानकारी दिए। आजै वीरगन्जमा दुई जना संक्रमित थपिएका थिए।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post