Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home Uncategorized

कानेपोखरीमा आगलागी १० लाख मूल्य बराबरको क्षति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ७, २०७९
in Uncategorized
0
इटहरीमा एकजनाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए

सांकेतिक तस्वीर ।

122
SHARES
Share on FacebookShare on Twitter

मोरङ :  मोरङको कानेपोखरी गाउँपालिका–६ मा रहेका एउटा घरमा शुक्रबार राति आगलागी भएको छ ।

जगत घिसिङको दुई तले घरमा आगलागी भएको हो । आगोले घरसहित घरभित्र रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरछेउमा राखिएको हाते ट्याक्टरसमेत जलेको छ ।

आगलागीमा १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युतको लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । दमकल र स्थानीयको सहयोगमा प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

Tags: #आगलागी#मोरङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
Uncategorized

लेनदेन विगो मुद्धाका एक फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
फाल्गुन ९, २०८०
0

मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...

लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ
Uncategorized

लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
पुस २८, २०७९
0

झापा :  झापाको मेचीनगर नगरपालिका १ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो...

झापाबाट लागूऔषध ब्राउनसुगर सहित याखा प्रकाउ

झापाबाट लागूऔषध ब्राउनसुगर सहित याखा प्रकाउ

साउन ३१, २०७९
छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

साउन २०, २०७९
सुन्दरहरैँचामा बोक्सीको आरोप लगाउँदैै महिलाले नै त्रिसुलले प्रहार गरिन्

ताप्लेजुङमा खुर्पाको पछाडीको बिडले हानेर श्रीमानले गरे श्रीमतिको हत्या

साउन ७, २०७९
भारततर्फ जादै गरेको आठ ट्रक सुपारी प्रहरीद्धारा नियन्त्रणमा

भारततर्फ जादै गरेको आठ ट्रक सुपारी प्रहरीद्धारा नियन्त्रणमा

साउन ६, २०७९

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1277 shares
    Share 511 Tweet 319
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.