Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा इटहरीका गुरु ढकाल सम्मानित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०७९
in समाचार
0
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा इटहरीका गुरु ढकाल सम्मानित
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रिय फोटो पत्रकार समूह (एनफएपिजे) नेपालले आफ्नो स्थापनाको २५ औं वर्षको अवसर पारेर इटहरीका फोटोपत्रकार गुरु ढकाललाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री, जनार्दन शर्मा र विषेश अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ढकाललाई सम्मान गरेका थिए ।

समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जनालाई छनौट गरी फरक–फरक विधामा एक–एक जना फोटोपत्रकार विजेताहरू चयन गरिएको थियो ।

विभिन्न विधा अन्तरगत नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता विधातर्फ सुनील शर्मा, खेलकुद फोटो पत्रकारिता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैक आर्थिक फोटो पत्रकारिता विधाका अशोक दुलाल, राजनैतिक फोटो पत्रकारिता विधातर्फ नवीनबाबू गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता विधाका लागि दीपेन्द्र मर्हजनले अवार्ड तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

यस्तै, प्रदेश स्तरीय फोटो पत्रकारिता अवार्ड विधातर्फ प्रदेश नं. १ उत्कृष्ट फोटो पत्रकारिता विधामा गुरु ढकाल, मधेश प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमती प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा सन्तोष श्रेष्ठ, गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा वसन्तप्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा विनोद विष्टले अवार्ड जितेका थिए ।

फोटो पत्रकार समूहले कोरोनाको समयमा फोटोपत्रकारहरुले खिचेका फोटोहरूको संकलन गरी लकडाउनमा नेपाल नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो ।

Tags: गुरु ढकालफोटो पत्रकार समूहसम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.