Monday, May 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

वियोग, पीडा र प्रेमजीवन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०७६
in कला साहित्य, ब्लग, विचार, विविध
0
वियोग, पीडा र प्रेमजीवन
676
SHARES
Share on FacebookShare on Twitter

आलोक खनाल

जहाँ सम्बन्ध हुन्छ वा आवश्यकता र बाध्यताको लेनादेना जोडिएको हुन्छ त्यहाँ प्रेम मात्रै हुँदैन । पेम आवश्यकता भन्दा पर र बाध्यता भन्दा अझै परको बिषय हो । बाध्यता र आबश्यकतामा भएका सबै सम्बन्धहरु प्रेम हुँदैनन् । सबै प्रेम पनि सम्बन्ध हुँदैनन् । यो निकै अन्र्तसम्बन्धित बिषय हो ।
म सँग सम्पर्कमा भएको एकजोेडीको जीवन गुजाराको सम्झौता भयो केही दिन अगाडी । सम्झौता अनौठो छैन । यहाँ विवाह आवश्यकता पुरा गर्ने दौरानमा बा हजुरबा सँग प्रेम भयो । प्रेम भयो र सम्बन्ध भयो । सम्बन्ध भयो र प्रेम भयो । यी दुवै धोकेबाज छन् । प्रेम भयो अव सम्बन्ध बाँधिनै पर्छ । नभए धोका हुँन्छ । धोबा त त्यतिबेला भइसक्यो कि जब प्रेम गर्दै गर्दा सम्बन्धको परिकल्पना गरियो । प्रेमले धोका दिएको होइन । परिकल्पनाले हो,सम्बन्धको । किनकी सम्बन्ध आवश्यकता र बाध्यताको परिपूर्ति गर्न बाँधिने परिपाटीमा अझै हामी गुज्रीरहेका छौँ ।
जहाँ प्रेम हुँन्छ,त्यहाँ वियोग हुँदैन । कुरा अनौठो छैन । मैले गुमाए कि वियोग हुँदैन प्रेममा । जहाँ वियोग हुँदैन,त्यहाँ पीडा हुँदैन । यसलाई प्रेमको उच्चता भनिन्छ । तर त्यो त्यती सजिलो पनि छैन कि वियोग हुँदैन । वियोग त भईहाल्छ । जस्तो कि अघिकै जोडीको कुरा गर्छु उनीहरुले जीवन गुजाराको सम्झौता गरे । म प्रेम गरे भनिरहेको छैन । उनीहरुले जीवन चलाउँने दौडाहामा अव चुम्बन र सम्भोग पनि गर्नेछन् । तर सम्झौतामा । यस बिषयमा रजनिश स्पष्ट बिचार दिन्छन् कि सम्भोगले मात्रै वा चुम्बनले मात्रै प्रेम दिदैँन । प्रेम कसैले दिएको उपहार पनि होइन । कसैले केही दिन्छ भने पिडा हुन्छ । जस्तो कि प्रेमिकाले शरीर दिन्छिन् । अव पिडा शरीर दिन नसकेका समय हुँन्छ । प्रेमिकाले हरेक दिन चक्लेट दिन्छिन् विहानै । कुनै दिन उनले चक्लेट दिइनन् भने पीडा हुन्छ । किनकी यहाँ प्रगतिको वियोग भएको छ । पदार्थ प्राप्तीमा प्रेम हुँदैन । सम्बन्ध हुन्छ ।
म अघिकै जोडीलाई अघि बढाउँछु उनीहरुले आपसमा जीवनभर जीवन मिलाउँने देखेका थिए । यो प्रेम सपना प्रेम मात्रै हो । सपना त हामीलाई थाहा छ कि चाँडै टुट्ने वाला छ । गन्तब्य प्रेमको हुनुपथ्र्यो । गन्तब्य सपनाको भईदियो । सपनाको पनि श्रृखंला हुन्छ कि यो एकपछि अर्को चुलिदैँ र आवश्यकताको माग गर्दै जाने प्रकृति को हुँन्छ । जब एउटा श्रृखंला टुट्यो पिडा हुुन्छ । प्रेमले कहिले पनि पिडा दिदैँन । प्रेमको श्रृखंला टुट्दैन । निरन्तर विकाश हुने बिषय हो प्रेम । तर पिडितहरु प्रेम टुटेको ठानेर आँशु बगाउँछन् । वास्तवमा आँशुहरु सहयात्राको अभावमा बगिरहेछन् । सम्बन्धको अभावमा । आवश्यकता र सपनाको अभावमा बगिरहेछन् । प्रेमका लागी बग्ने आँशु पिडाको हुँदैन ।
यदी यहि जोडी फुट्यो भने हामी धोका वा अविश्वास भन्छौँ । फुट्नु प्रेमको बिषय होइन । माटाको हाडी फुट्यो । यसको अर्थ हाडी फुट्यो एउटा आकार फुटेको छ यहाँ पिडा हाडी फुटेको हुनु स्वभाविक हो । संरचना टुट्यो । तर हाडी फुट्नु पनि स्वभाविक हो । जो बन्धनमा हुँन्छ । त्यो कुनैदिन अवश्य फुट्नेवाला छ । विवाह गरेकाहरु बन्धनमा छन् ति फुस्कनु स्वभाविक हो । तर हामी वियोग भन्छौँ र पिडामा उम्लन्छौँ । वियोग भएकै छन् । हाडी फुटेपछि पनि हाडीभरीको माटो छ । माटो आत्मा हो । हाडीको संरचनाका लागी त्यो माटो अव गमलामा राखे पनि टुट्नेवाला छैन । त्यही माटोलाई आधा आधा बनाएर अलग अलग हाडी बनाएपनि माटो त माटो नै छ । अर्थात् माटो हाडी हैन, हाडी माटो हो । प्रेम यही हो कि त्यो माटो हो । अर्थात् आत्मा हो । सबै आत्माहरु प्रेममा आँउदै गएपछि आत्मिक प्रेमको स्थापना हुन्छ । अव सम्बन्ध मरहन सक्छ । आपसका आवश्यकता र सपनाहरुमाथी विश्वासघात हुन सक्छ । प्रेममा त्यो हुदैन ।
अर्को्तिर प्रेमको संज्ञा दिएर टुटेको सम्बन्धका लागी सुर्ता गरिरहनु या पुरा नभएको आवश्यकतालाई लिएर त्यसैका सम्झनामा जिउँनु प्रेम जीवन हुँदैन । जस्तो की हाडीबाट धुलाम्य भएको माटोमा गुलावको विउ उमारिदियो भने फुटेकै माटोमा गुलाव फुल्छ । संरचनामा प्रेम मात्रै नहुने भएकाले खासमा घात भएको अनुभूति आउने गर्छ । वियोगको अनुभूति हुँन्छ । विशुद्ध प्रेम यो नबुझेकाहरु प्रमीकाको घरको बाटोमा तबसम्म मात्रै हिड्छन् । तबसम्म उसको आवश्यकता पुरा गरिदिन्छे । यो कुनै प्रेम होइन । प्रेम गर्नुनै घात भइसकेको छ । घातैघातमा पनि हुनसक्छ । चुम्बन यो सडकको किनारामा उभिएर स्टबेरी खानुजति पनि महत्व छैन । सम्बन्ध,आस्था र ब्यवहार अलग भएर पनि प्रेमको उत्कृष्ट रहन्छ । त्यो नै आखिरी प्रेम हो । यहाँ अलग अलग चौतारीमा अलग दिशामा फर्किएर पनि आत्मिक स्वाभिमानको दृष्टिबिन्दु केन्द्रमा रहन्छ । जीवनालाइए जहाँ जसरी राख तर प्रेममा राख । बरु थुकमात्रै निल तर प्रेमसँग निल । शरीरका हुन्छ । जव प्रेमको उत्कृष्टता शरीरमा भन्दा माथी उठ्दैन । सम्बन्ध भन्दा माथी जाँदैन । सम्बन्ध र शरीर समाज चलाउन हो । त्यसलाई प्रयोग गर्ने तरिकाहरु अलग अपनाउनु वियोग हैन । यसलाई पिडाको स्रोत बनाउनु पनि प्रेम होइन । प्रेम त त्यो हो जहाँ सम्बन्ध नहुँदा पनि वा अलग रहँदा पनि आनन्दमा बाँचिन्छ । र प्रेम गरेकालाई प्रेम बाहेक कुनै पनि वस्तु समस्त प्राप्ती गतिरोध आदीसँग जोडिदैँन ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन
विविध

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

by रासस
जेष्ठ ११, २०८३
0

सुनसरी : आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले...

भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन
विविध

एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित गाउँपालिकाद्धारा सम्मान

by रासस
जेष्ठ १०, २०८३
0

भोजपुर : यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण...

इटहरीमा केशव दाहालको उपन्यास ‘इथा’माथि साहित्यिक विमर्श तथा विमोचन

इटहरीमा केशव दाहालको उपन्यास ‘इथा’माथि साहित्यिक विमर्श तथा विमोचन

जेष्ठ १०, २०८३
झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी

झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी

जेष्ठ ९, २०८३
खोटाङमा ‘मह सिकार महोत्सव’

खोटाङमा ‘मह सिकार महोत्सव’

जेष्ठ ९, २०८३
सोलुखुम्बुमा मनसुनजन्य विपद्‌ प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास 

सोलुखुम्बुमा मनसुनजन्य विपद्‌ प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास 

जेष्ठ ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1490 shares
    Share 596 Tweet 373
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    882 shares
    Share 353 Tweet 221
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.