झापा : झापामा गोली चलेको छ ।
जिल्लाको गौरादह नगरपालिकामा गोली चलेको हो । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।
घटनाको केहिबेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।


















Discussion about this post