Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्वर्ण पदक बिजेता शुशीला राई सहित तीनजना तरहरामा सम्मानित (९ तस्विरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७६
in खेलकुद, फाेटाे फिचर, समाचार
0
स्वर्ण पदक बिजेता शुशीला राई सहित तीनजना तरहरामा सम्मानित (९ तस्विरसहित)
883
SHARES
Share on FacebookShare on Twitter

तरहरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्र्तगत भएको तेक्वान्दो खेलमा स्वर्ण पदक बिजेता शुशीला राई र साफ च्याम्पियनसीप अन्र्तगत भएको फुटबल खेलमा निर्णायक गोल गर्दै नेपाललाई बिजेता दिलाउन सफल भएका असीम राईलाई इटहरी २० तरहरामा सम्मान गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. २० ले उनीहरुलाई शुक्रबार तरहरामा एक कार्यक्रमका बीच सम्मान गरेको हो । इटहरी २० तरहरा निवासी रहेकी शुशीलाले सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् । उनलाई नगद २५ हजार सहित सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिताराम मेहेताले सम्मान गरेका थिए । त्यस्तै, साफ च्याम्पियनसीप अन्र्तगत भएको खेलमा अन्तिम समयमा निर्णायक गोल गर्दै नेपाललाई जिताउन सफल भएका असीमलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

तरहरा निवासी रहेका राईद्धयको फुटबल खेलमा अतुलनीय योगदान रहेको भन्दै उनलाई सम्मान गरिएको थियो । त्यस्तै, सोही कार्यक्रमको अवसर पारेर स्वर्ण पदक बिजेता शुशीला राईकी गुरु कुमार गुरुङलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।


शुशीला र असीमले खेल क्षेत्रमा नेपाललाई विश्वसामु चिनाउँन अथक मेहनत गरेको भन्दै सम्मान गरिएको वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । उनले भने, ‘तरहराकी हाम्री चेलीले देशलाई नै विश्वमा चिनाउँन सफल भएको बधाईसहित उनको सम्मानका निम्ति यो सानो प्रयास गरेका हौँ ।’ शुशीलाले तेक्वान्दो खेलमार्फत र असीमले साफ च्याम्पियनसीप अन्र्तगत फुटबल खेलमा देशको शान राखेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रसंसा गरे ।

उनले आगामी दिनमा खेलाडीहरुको प्रोत्साहनका निम्ति कार्यक्रमको आयोजना गर्ने र सम्मान गर्ने समेत बताए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सिताराम मेहेताले खेलाडी देशका गहना रहेको र वडाले उनीहरुको सम्मानमा कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको तर्क गरे । ‘खेलाडीहरुकै कारण आज विश्वमा नेपाल चिनिएको छ,’ उनले भने, ‘खेलाडीहरुको सम्मानका निम्ति सबैले हातेमालो गर्ने समय आएको छ ।’


कार्यक्रम संयोजन गर्ने स्थानीय कलाकार नवीन गुरुङले भने खेलाडीलाई राष्ट्रले चिन्न नसकेको र उनीहरुको सम्मानका निम्ति सरकार गम्भीर नभएको तर्क गरे । उनले भने, ‘खेलाडीकै कारण आज नेपालले गर्व गर्न पाएको छ, तर खेलाडीको पीडा सरकारले बुझ्न सकेन ।’ खेलाडीको प्रोत्साहनका निम्ति वडाले सम्मान कार्यक्रम आयोजना गर्नु अनुकरणीय रहेको उनको भनाई थियो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    821 shares
    Share 328 Tweet 205
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.