जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुईजनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत एक प्रहरी अधिकारीका अनुसार ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
उनीहरु अन्दाजी ३०।३२ बर्षका रहेका छन् ।
पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखेको र उनीहरूलाई कता लैजाने भन्ने बिषयमा समन्वय भईरहेको बताईएको छ ।















Discussion about this post