धरानमा भदौ १० गतेसम्म लकडाउन थप गर्ने निर्णय भएको छ ।
आज बिहान बसेको कार्यपालिका बैठकले भदौ १० गते सम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
संक्रमणको जोखिम अत्यधिक मात्रामा बढेकाले लकडाउनको समय एक सातालाई थप गरिएको हो ।
तर, तरकारी, दूध र खाद्यान्न पसल भने बिहान ८ बजेसम्म खोल्न दिने र यो भोलीदेखि नै लागू गरिने बताईएको छ ।
नगरपालिकामा दर्ता भएका व्यापारीहरुले कृषि बजारबाट तरकारी खरीद गरेर वडा तथा टोलमा बिक्री गर्न पाउनेछन् ।














Discussion about this post