Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

“हामी सोल्माली, हाम्रो जीवन यात्रा सङ्ग्रह”को विमोचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०८१
in कला साहित्य, विविध, समाचार
0
“हामी सोल्माली, हाम्रो जीवन यात्रा सङ्ग्रह”को विमोचन
271
SHARES
Share on FacebookShare on Twitter

इटहरी : तेह्रथुमको सोल्मा गाउँमा जन्मेर विभिन्न पेसा, व्यवसायमा लामो अनुभव हासिल गरेका ४३ जना व्यक्तिहरूको जीवनीको संगालो “हामी सोल्माली, हाम्रो जीवन यात्रा संङ्ग्रह’ नामक पुस्तकको विमोचन गरिएको छ ।

शनिबार अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर इटहरीमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको विमोचन गरिएको हो ।

पुस्तकको प्रधान सम्पादक हरिनारायण खनाल र सम्पादक डा. सोम खनालले प्रकाशन गरेका हुन् । पुस्तकका सम्पादकहरूमा अम्बिकाप्रसाद खनाल, उमेश खनाल र शरद खनाल रहेका छन् ।

सोल्माबाट आएर हाल इटहरीमा बसोबास गर्ने ९४ वर्षीय जेष्ठ नागरिक उमानाथ खनाल तथा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनालले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए ।

सोल्मामै जन्मिएर हाल नेपाल पत्रकार महासंघ सुनसरीकी उपाध्यक्ष यसोदा सेने, सोल्माली व्यक्तित्वहरू विरेन्द्र खड्का, राजेन्द्र खनाल, लोकेन्द्र श्रीपाली, शान्तिराम खनाल, लिलानाथ खनाल र गंगाराम खनालले पुस्तकका विविध पक्षबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा कोशी प्रदेशसभा सदस्य खनालले सोल्मालीहरूले देश विदेशमा रहेर उल्लेख्य काम गर्दै आफ्नो व्यक्तित्व विकासका अलावा जन्मस्थान सोल्माको नाम तथा इज्जत वृद्दि गर्ने कार्यसमेत गरिरहेकोमा खुशी व्यक्त गरे ।

 

Tags: पुस्तकविमोचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी ब्यारेज पुल
विविध

कोशी ब्यारेज पुल

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

सुनसरी र सप्तरी जोड्ने सप्तकोशी नदी माथिको कोशी ब्यारेज पुल । वर्षायाम भएकाले नदीमा पानीको बहाव बढ्न थालेपछि ब्यारेज क्षेत्रमा...

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु
समाचार

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

मोरङ : घरमै पालेको खसी नियन्त्रणमा लिन सडक पार गर्न खोज्दा मोरङको केराबारीमा एक वृद्धा महिलाले ज्यान गुमाएकी छन्। शुक्रबार...

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३
कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.