इलाम : इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इलाम नगरपालिकाको जिरो किलोमा को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
अन्दाजी ४५ वर्षीय सुवास तामाङको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post