तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार
पाँचथर : तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण हुनेमा ३ जना मेडिसिन वार्डका, १ जना सर्जरी वार्डका, १ जना आइसियुमा रहेका छन् भने कोभिड अस्पतालमा नै राखिएका ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
पाँचथर : तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।...
इटहरी : विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ...
Discussion about this post