धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जोखिम अझै कम नभएको भन्दै पुनः एक साता लकडाउन थपिने निर्णय भएको छ ।
आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म गर्ने निर्णय गरेको हो ।
लकडाउन बढेसँगै विहान १० बजेसम्म खाद्यान्न र दूधका पसलहरु खोल्न पाईने भएको छ ।











Discussion about this post