Monday, November 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

एलिस पाण्डे स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि प्याराडाइसलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८२
in खेलकुद, समाचार
0
एलिस पाण्डे स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि प्याराडाइसलाई
149
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा भएको स्व. एलिस पाण्डे स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि आयोजक प्याराडाइस बोर्डिङ स्कुलले चुमेको छ । सोमबार उद्घाटन भएको खेलको मंगलबार फाइनल खेल भएको हो ।

प्रतियोगिताको फाइनल खेलमा प्याराडाइसले सयपत्री शिशु सदनलाई ४-२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

प्रतियोगिताको विजेता टिम प्याराडाइसलाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । यसैगरी उपविजेता बनेको सयपत्रीले १० हजारमा चित्त बुझायो ।

साथै, प्रतियोगितामा सयपत्रीका पर्वत राई उत्कृष्ट खेलाडी, प्याराडाइसका इशान कटवाल उत्कृष्ट गोलरक्षक र प्याराडाइसकै शिशिर राई उदयीमान खेलाडी घोषित हुँदै जनही नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।

खेलाडीहरूलाई प्याराडाइस बोर्डिङ स्कुलका संस्थापक दिलकुमार वन र इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा इटहरीभरीका १६ वटा विद्यालय सहभागी भएको खेल संयोजक सन्तोष पुरी (सुशान्त)ले जानकारी दिए । उनकाअनुसार प्याराडाइस बोर्डिङको एसएलसी ब्याच २०७२ ले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

खासगरी उक्त ब्याचका एलिस पाण्डेको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको पुरीले बताए । साथीको स्मृतिमा फुटसलको माध्यमबाट स्मरण गरिएको उनको भनाइ छ ।

इटहरी १९ निवासी पाण्डेको ०७४ सालमा निधन भएको थियो । उनकै स्मृतिमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिने कार्यक्रमका सभाध्यक्ष सविन घले गुरुङले बताए ।

गुरुङका अनुसार केही व्यक्तिहरूसँग र स्वयम् एसएलसी ब्याचबाट रकम संकलन गरी प्रतियोगिता आयोजना गरिएको हो ।

साथै, उक्त प्रतियोगिताको अवसर पारेर प्याराडाइस बोर्डिङका संस्थापक दिलकुमार वनलाई सम्मानसमेत गरियो । पूर्व विद्यार्थीहरूले दोसल्ला ओढाएर सम्मान पत्रले वनलाई सम्मान गरेका थिए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान
FEATURE BREAKING

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

by माधव पोख्रेल
कार्तिक २३, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबारीहरु करिब ११ हजारमध्ये ४३ घर...

सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या
FEATURE BREAKING

मोरङमा अनधिकृत प्रेम सम्बन्ध खुल्ने डरले श्रीमतीले गरिन् श्रीमान्को हत्या

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८३
0

मोरङ : गोप्य राखिएको प्रेम सम्बन्ध बाहिरिने डरले मोरङको जहदामा एक व्यक्तिको ज्यान गएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ ।...

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

कार्तिक २३, २०८३
यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३
साँझपख गुलजार बन्छ धरान

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

कार्तिक २२, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

कार्तिक २३, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

मोरङमा अनधिकृत प्रेम सम्बन्ध खुल्ने डरले श्रीमतीले गरिन् श्रीमान्को हत्या

कार्तिक २३, २०८३
ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

कार्तिक २३, २०८३
यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    987 shares
    Share 395 Tweet 247
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    382 shares
    Share 153 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    335 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.