इटहरी २० तरहरामा थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
तरहराका १० बर्षीया बालिका र २० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१० गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष मणिराम श्रेष्ठले बताए ।
उनका अनुसार संक्रमितहरु प्रगति टोलका रहेका छन् ।
यो पनि – इटहरीमा ११ महिने बालिका सहित थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ३२ पुग्यो














Discussion about this post