सुनसरीमा आज २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
आज थपिनेहरूमा धरानका १९ जना, इनरुवाका १ जना, दुहबीका १ जना र कोसी गाउँपालिकाका ३ जना रहेका छन् ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार केही दिन अगाडि गरिएको पीसीआर परीक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।















Discussion about this post