धरानमा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिका बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–८ बस्ने सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार लिम्बुले जबरजस्ती करणी गरेको जानकारी पाएपछि बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो ।
यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post