अवैध गाँजासहित सुनसरीबाट शशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपालबाट लुकिछिपी भारततर्फ लैजादैँ गर्दा शशस्त्र प्रहरी बल बीओपी लौकहीबाट इन्स्पेक्टर अरुण पाण्डेको नेतृत्वमा खटिएको टोलिले बिहीबार राति गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित उल्टी क्षेत्रबाट भारत सुपौल जिल्ला रत्नपुरा ग्रामपन्चायत ८ बस्ने २९ वर्षका बिनोदकुमार शाहलाई पक्राउ गरिएको बताईएको छ ।
तस्करका नाइकेहरुले सीमावर्ती क्षेत्रका युवाहरूलाई भरियाका रूपमा प्रयोग गर्दै लागूऔषध र गाँजाको ओसारपसार गराउँदै शशस्त्र प्रहरीले जनाएको छ ।














Discussion about this post