यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा
इटहरी : इटहरीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने दुई युवक विराटनगरका रहेको खुलेको छ । दुर्घटनामा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय...
इटहरीमा रहेको एरिना टिभिका प्रबन्ध निर्देशक समीर कार्कीलाई कोरोना पोजेटिभ देखिएको छ ।
आज आएको पिसिआर रिपोर्टमा कार्कीलाई कोरोना पोजेटिभ आएको हो ।
उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमित सन्चारकर्मीको संख्या तीन पुगेको छ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
इटहरी : इटहरीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने दुई युवक विराटनगरका रहेको खुलेको छ । दुर्घटनामा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय...
सुनसरी : तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने...
Discussion about this post