तरहरा : इटहरी २० तरहराको एकता मार्गमा सेनिटाइज गरिएको छ ।
यहाँ रहेको एकता युवा क्लबले आफ्नो गाउँ, घरमा सेनिटाइज गरेका हुन् ।
पछिल्लो समय कोभिड १९ का कारण समस्या रहेकाले आफ्नो गाउँ, घरमा सेनिटाइज गरिएको एकता युवा क्लबका अध्यक्ष सुरेस गुरुङले बताए ।
“विश्व नै कोरोना महामारीले भयावह रहेकोले सचेतना अभियान सँगै सेनिटाइज गरिएको हो,” उनले भने, “आफैँ सचेत बनौँ, आफू पनि बाँचौ, अरुलाई पनि बचाऔँ भन्ने उदेश्यले यो अभियान सन्चालन गरिएको हो ।”














Discussion about this post