सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की आएको छ ।
ज्यान मार्ने धम्की दिने भारतीय ठेकदार पक्राउ परेका छन् ।
शुक्रबार राति अन्सारीलाई भारतीय ठेकेदार बब्लु भगतले ज्यान मार्ने धम्की दिएका थिए । लगत्तै उनलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
कोशी गाउँपालीकाका अध्यक्ष अन्सारीले रातको समयमा फोनबाट ज्यान मार्ने धम्की आएको प्रतिक्रिया दिएका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post