बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु
विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा २०८३ असोज ७ गते एकैदिन २७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक...
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको हिजो राती मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले पुष्टि गरे ।
उनका अनुसार राती ८ बजे ४५ मिनेटमा संक्रमितको मृत्यु भएको हो ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा २०८३ असोज ७ गते एकैदिन २७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक...
उदयपुर । नेपाली काँग्रेस उदयपुरले जिल्लाका आठवटै पालिकाहरुमा वडा अधिवेसन सपफलता पूर्वक सम्पन्न गरेको छ । नेपाली काँग्रेसको १५ औँ...
Discussion about this post