इटहरीमा आज १५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।
संक्रमण हुनेहरु इटहरी ४ का १ जना ४४ वर्षिय पुरुष, इटहरी ५ का ४ जना २६ वर्षिय पुरुष र ११,२२,२४ वर्षिय महिला , इटहरी ९ का २ जना १८ र ५२ वर्षिय पुरुष , इटहरी १३ का २ जना ३५ र ६० वर्षिय पुरुष, इटहरी १९ का १ जना ३९ वर्षिय महिला रहेका छन ।
इटहरी २० का ३ जना १३ वर्षिय महिला र १६,२० वर्षिय पुरुष सशस्त्र प्रहरी पकलीका १ जना २७ वर्षिय पुरुष, इलाका प्रहरी इटहरीका थुनुवा १ जना ३९ वर्षिय पुरुष रहेका छन ।
इटहरीमा हाल सम्म कोरोना संक्रमणको कुल संख्या ३६५ पुगेको छ ।














Discussion about this post