Thursday, October 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
in समाचार
0
मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा
106
SHARES
Share on FacebookShare on Twitter

इटहरी : महिलाले पनि आफ्नै पहिचान बनाउनुपर्छ र समाजमा सफलताको उदाहरण प्रस्तुत गर्नुपर्छ भन्ने सोचसहित व्यवसायिक क्षेत्रमा सक्रिय इटहरीकी सुमित्रा भट्टराई यही असार २७ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा उम्मेदवार बनेकी छन् ।

इटहरीको पाथीभरा टेलर्स एण्ड ट्रेनिङ सेन्टरमार्फत विगत १५ वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय भट्टराईले सिलाइ–कटाइसँगै विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएकी छन् ।

मेहनत, लगनशीलता र आत्मनिर्भरताको अभियानलाई प्राथमिकतामा राख्दै उनले महिला उद्यमशीलताको विकासमा समेत योगदान पु¥याउँदै आएकी छन् ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ कोशी प्रदेशको कोषाध्यक्ष तथा राष्ट्रिय महिला उद्यमी कोशी प्रदेशको सचिवको जिम्मेवारी सम्हालिसकेकी भट्टराई नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्षसमेत हुन् ।

व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भट्टराई निःसहाय बालबालिका सेवा आश्रमको सञ्चालक सदस्यका रूपमा आबद्ध रहेकी छन् ।

महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले उनले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएकी उनले शिक्षातर्फ स्नातक तह उत्तीर्ण गरेकी छन् ।

खासगरी भट्टराईले महिलालाई उद्यमसँग जोड्दै उनीहरूको क्षमता विकास र व्यवसायिक वातावरण निर्माणमा योगदान गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको उल्लेख गरिन् ।

इटहरीको व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्थाको नेतृत्वका लागि हुने यो निर्वाचनलाई स्थानीय उद्योगी–व्यवसायीहरूले चासोका साथ हेरेका छन् ।

उनी अध्यक्ष पदकी उम्मेदवार गायत्री कट्वाल भण्डारी समूहबाट महिला सदस्य पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।

अध्यक्षका लागि गायत्री र नवराज काफ्ले चुनावी मैदानमा छन् ।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा यसपटक कुल २ हजार ३ सय ६५ मतदाता रहेका छन् ।

Tags: #उवासंघसुमित्रा भट्टराई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै इटहरीमा दिन दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै इटहरीमा दिन दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    504 shares
    Share 202 Tweet 126
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71
  • दसैँको टीकाकै इटहरीमा दिन दुर्घटना, भण्डारीको मृत्यु

    195 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.