इटहरी : ठगी आरोपमा इटहरी ५ का लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिएको छ ।
इटहरीमा हाउजिङ कम्पनी सञ्चालन गर्दै आएका कार्कीलाई सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा इलाका प्रहारी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
कार्कीले वैदेशिक रोजगार पठाईदिन्छु भन्दै पनि सर्वसाधरणहरुलाई ठगी गरेको उनले जानकारी दिए । पक्राउ गरिएका कार्कीमाथि थप अनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post