धरान : धरान उपमहानगरपालिकाले २ अर्ब ३ करोड ६४ लाखको बजेट प्रस्तुत गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आगामी आर्थिक बर्ष २०७८।७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको हो ।
उपप्रमुख मञ्जु भण्डारी सुवेदीले धरानको कुल २ अर्ब ३ करोड ६४ लाखको बजेट नगरसभामा पेश गरेकी छन् । यो बजेट चालु आर्थिक वर्ष २०७७।७८ भन्दा करिब २६ करोड बढी हो ।














Discussion about this post