Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा पनि भत्काउन सुरु गरियो अवैध संरचना, पैनी मिचेका संरचना हटाउन मेयर हेमकर्ण पौडेलको निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २७, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा पनि भत्काउन सुरु गरियो अवैध संरचना, पैनी मिचेका संरचना हटाउन मेयर हेमकर्ण पौडेलको निर्देशन
228
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ ।

मुख्य बजार क्षेत्रमा संगै खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो ।

मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित इन्जिनियरहरूसहितको टोलीले २ वटा निर्माणधीन अवैध संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

पैनी मिचेर बनाएका संरचना तत्काल हटाउन निर्देशन दिएको मेयर पौडेलले बताए । इटहरी ७ की आशा साह र इटहरी १० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरीक्षण गरी उनीहरूले निर्माण गर्दै गरेको घर तत्काल नबनाउनका लागि निर्देशन दिइएको छ ।

यस्तै, इटहरीका सुदीप दाहालको पैनीमाथि बनाएको संरचना पनि भत्काइएको छ ।

उपमहानगरपालिकाले मंगलबार (आज) इटहरीका २० वटै वडामा निर्माण भएको अवैध संरचना हटाउन निर्देशन जारी गरेको छ । वडाहरूलाई दिइएको निर्देशन कडाइको साथ लागू गर्न बताइएको छ ।

निजी जग्गा बाहेक बाटो पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरूले तत्काल छोड्न निर्देशन जारी गरिएको मेयर पौडेलले बताए ।

‘पैनी मिचेर बनाइएका संरचना हटाउनका लागि हामीले सबै वडा कार्यालयमार्फत नगरबासीमा जानकारी पनि गराएका छौँ,’ मेयर पौडेलले भने ।

उपमहानगरको सूचनालाई बेवास्ता गरेको पाइएमा कानूनअनुसार कारबाही अगाडि बढाइने बताइएको छ । खोला–पैनीमा अवैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ ।

Tags: हेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

FEATURE BREAKING

अब गाउँमा बाँकी को छन् ?

by बबिता भुजेल
अशोज १, २०८३
0

कुनै समय भालेको डाको सँगसँगै बिउँझिन्थ्यो गाउँ । मिरमिरेमै धुवाउँन थाल्थ्यो चुल्हो । घाम ब्यूँझनुअघि नै पधेँराको पानी आइपुग्थ्यो घरसम्म...

FEATURE BREAKING

‘विशेष पुस्ता’को भ्रममा जेनजी

by सुमन रेग्मी
अशोज १, २०८३
0

जेनजी आन्दोलनले राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा परिवर्तनको बहस सिर्जना गरे पनि त्यसपछिको अपेक्षा र वास्तविकताबीचको दूरीले युवापुस्तामै निराशा बढाउन...

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३
इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३
इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३
इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.