Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

प्याब्सन स्पोर्टस् मिट : भलिबल प्रतियोगिताको उपाधि नमुना र नवकिरणलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १४, २०७९
in खेलकुद, समाचार
0
प्याब्सन स्पोर्टस् मिट : भलिबल प्रतियोगिताको उपाधि नमुना र नवकिरणलाई
93
SHARES
Share on FacebookShare on Twitter

रामधुनी : रामधुनी नगर प्याब्सनको आयोजनामा सञ्चालन भएको स्पोर्टस् मिट २०७९ को महिलातर्फको भलिबल प्रतियोगिताको उपाधि रामधुनी ५ मा रहेको नमुना सामुदायिक विद्यालयको पोल्टामा परेको छ ।

शनिबार रामधुनी ७ स्थित पञ्चायन विद्या मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा पञ्चायनलाई पराजित गर्दै नमुना सामुदायिक विद्यालयले महिला भलिबलको उपाधि जितेको हो ।

प्रतियोगिताको पहिलो सेट जितेको पञ्चायनले दोस्रो र तेस्रो सेटमा हार व्यहोरेको थियो । महिला भलिबलमा तेस्रो स्थान रामधुनी ५ को नवकिरण इंग्लिस स्कुलले हात पारेको छ ।

यस्तै, पुरुष भलिबलको उपाधि नवकिरण इंग्लिस स्कुलले लगेको छ । नवकिरण इंग्लिस स्कुलले प्रतिस्पर्धी माउन्ट समिट वर्ड स्कुललाई सोझो सेटमा हराउँदै जित निकालेको हो ।

पुरुषतर्फ भएको प्रतियोगिता वेष्ट अफ फाइभ सन्चालन गरिएकोमा नवकिरणले माउन्ट समिटलाई सोझो सेटमा पराजित गर्‍यो । पुरुष भलिबलमा तेस्रो स्थान व्रिलियन्ट इंग्लिस स्कुलले प्राप्त गर्‍यो ।

खेलमा वेस्ट सेटरमा माउन्ट समिटका छात्र दिपेश चौधरी घोषित भए भने बेस्ट स्पाइकरमा माउन्ट समिटका सन्देश चौधरी, वेष्ट डिफेन्समा नव किरणका राज कार्की, वेष्ट सरभरमा नवकिरणकै अनिश खड्का, वेष्ट व्लकरमा ब्रिलियन्टका उज्वल चौधरी र सबोत्कृष्ट खेलाडीमा नवकिरणका सुशील खत्री घोषित भए ।

यस्तै, छात्रातर्फको वेष्ट सेटरमा पन्चायन विद्या मन्दिर कपिलिडिया माझी, वेष्ट स्पाइकरमा पञ्चायनकै रुकसना राई, वेष्ट डिफेन्समा नमुना सामुदायिककी दिया चौधरी, बेस्ट सरभरमा नमुनाकी स्नेहा चौधरी र सर्वोत्कृष्ट खेलाडीमा नमुनाकी लिजा चौधरी घोषित भइन् ।

बिजेता टिमका खेलाडी तथा वेष्ट क्याटगोरीमा पुरस्कार पाउने खेलाडीलाई भलिबल प्रतियोगिता समापन समारोहका प्रमुख अतिति रामधुनी ७ का वडाध्यक्ष केशव गौतम, रामधुनी नगर प्याब्सनका अध्यक्ष अच्युत ढकाल, प्रदेश प्याब्सनका सदस्य उमेश थापा तथा जिल्ला प्याब्सनका उपाध्यक्ष रमेश कार्की लगायतले मेडल, प्रमाणपत्र तथा सिल्ड प्रदान गरेका थिए ।

भलिबल प्रतियोगिताका संयोजक दीपेन्द्र विष्ट, रामधुनी प्याब्सनका सचिव हरि रायमाझी, एल.इ.एस स्कुलका प्रद्यानाध्यापक बाबुराम खड्का लगायतको उपस्थिथि रहेको थियो ।

Tags: #रामधुनीप्याब्सनभलिबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन
पर्यावरण

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको...

इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन
विविध

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

by रासस
भदौ २८, २०८३
0

झापा : जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान...

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको भाग्य कस्तो छ ?

भदौ २८, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    346 shares
    Share 138 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    291 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    258 shares
    Share 103 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.