इटहरी : कोसी प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि कात्तिक १ गते स्थगन गरिएको बैठक सोमबार बस्न लागेको हो ।
चौथो अधिवेशनको चौथो बैठकमा कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्न लागिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।














Discussion about this post