प्रदेश १ की सांसद कुशुम श्रेष्ठलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
२४ गते धरानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।
उनले लेखेकी छिन् – २४ गते गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएछ। नयन जि र म सगँ एक हप्ताभित्र सम्पर्कमा रहनुहुने सम्पूर्ण महानुभाबहरु सचेत र सजग रहनु होला।
उनी नेकपाबाट प्रदेशसभा सदस्यमा बिजयी भएकी थिईन् ।















Discussion about this post