अखिल नेपाल महिला संघ (अनेम) संघले सिराहामा बोक्सीको आरोपमा कुटपिट गरिएकी महिलालाई न्याय दिन माग गरेको छ ।
संघका केन्द्र प्रतिनिधि, सुनसरी र धरान समितिका प्रतिनिधिहरूले भेटेर दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
भाद्र २९ गते सिराहाको नवराजपुर गाउँपालिका–५ कसुण्डिकी ४५ बर्षिय मुर्तिदेवि यादवलाई कथित वोक्सिको आरोप लगाई केहि स्थानीयहरुले मलमुत्र खुवाई मरासन्न हुने गरि कुट्पिट गरेका थिए ।
उनीे अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन् । उनको उपचार निजी खर्चमा भईरहेको छ ।













Discussion about this post