तरहरामा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किए, एक युवतीको मृत्यु, एक गम्भीर घाइते
तरहरा : इटहरी २० तरहरामा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने एकजना ...
Read moreतरहरा : इटहरी २० तरहरामा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने एकजना ...
Read moreतरहरा : इटहरी २० तरहरामा रहेको एप्पल ट्री मन्टेश्वरीले अभिभावक दिवस मनाएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालय ...
Read moreतरहरा : तरहरा जेसीजले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । आज (मंगलबार) इटहरी २० तरहरामा आयोजना गरिएको होली मिलन ...
Read moreतरहरा : हङकङ–तरहरा मञ्च, साबिकको हङकङ तरहरा हाँसपोसा मञ्चका अध्यक्ष कालसिंह राईलाई दोहोर्याउँदै मञ्चले नयाँ कार्यसमिति गठन गरेको छ । ...
Read moreतरहरा : तरहरा जेसीज र धनकुटा लेडी जेसीजका शाखा पदाधिकारीलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । तरहरा जेसीजको आयोजनामा शनिबार ...
Read moreतरहरा : इटहरी २० तरहरामा रहेको तरहरा मोडेल एकेडेमीले रक्तदान कार्यक्रम, आँखा शिविर र विज्ञान प्रदर्शनी गरेको छ । रक्तदान ...
Read moreइटहरी : लागूऔषधसहित इटहरी २० तरहराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार साँझको ...
Read moreतरहरा : तरहरा जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमबीच तरहरा शाखाको पदस्थापन सम्पन्न भएको हो । ...
Read moreतरहरा : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको साधारणसभा सम्पन्न भएको छ । उपशाखाको वार्षिक साधारणसभा शनिबार तरहराको सगरमाथा खेल मैदानमा ...
Read moreतरहरा : तरहरा जेसीज वर्ष २०२३ को अध्यक्षमा बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार र आइतबार तरहरामा भएको ...
Read more