इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ५ मा सिल गरिएको छ ।
वडाध्यक्ष कल्याणबहादुर कार्कीका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमितको मृत्यु पनि भएका कारण वडा सिल गरिएको हो ।
आज आइतबार एक सूचना जारी गर्दै संक्रमणदर र मृत्युदर वडामा बढेकाले आजदेखि जेठ ८ गतेसम्म लागू हुनेगरी वडा सिल गरिएको हो ।














Discussion about this post