नेपालमा गएको २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो सङ्क्रमण पुष्टि भएसगै सक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा ५ हजार ४५५ जना निको भएका छन् ।
हालसम्म ५ लाख ७६ हजार ४१३ संक्रमणमुक्त भएका छन् । भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।














Discussion about this post