इटहरी : सुनसरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका १ उराव टोलका ३२ वर्षीय लालुप्रसाद उराव रहेका छन्।
यादवले ३० वर्षीया श्रीमती चन्द्रकला यादवलाई तरबार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
तरबार प्रहारबाट चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post