धरान : धरानमा हालसम्म ५६०७ मतगणना हुँदा मेयरमा गठबन्धनका किशोर राईको अग्रता कायमै छ ।
राईले हालसम्म २८४९ मत प्राप्त गरेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १९९३ मत ल्याउँदै दोस्रो स्थानमा छन् भने नेकपा एमालेकी मञ्जु भण्डारीले १४३६ मत प्राप्त गरेकी छन् ।
उता, उपमेयरमा गठबन्धनका आइन्द्रविक्रम बेघाको २९७९ मत आएको छ भने नेकपा एमालेका पदम इस्वो (लिम्बू) ले १८६१ मत प्राप्त गरेका छन् ।














Discussion about this post