झापा : झापा अवैध लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका ४ बाट १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित बाह्रदर्शी गाउँपालिका १ बस्ने २५ वर्षीय दीपेन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो परिणामको लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post