खोलामा डुबेर १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।
सिरहा घर भई उदयपुरको गढी गाउँपालिका ७ स्थित गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गा बहादुर खड्काको १३ बर्षीया छोरी नवीना खड्काको खोलामा डुबेर मृत्यु भएको हो ।
बुधवार घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
















Discussion about this post