झापाको मेचीनगर नगरपालिका ७ गैरीगाउँबाट अन्दाजी ३ लाख ५६ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अबैध समान बरामद गरेको हो ।
अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको
















Discussion about this post