सुनसरीमा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाईनमा बसेका २ जना महिलामा कोरोना पुष्टि भएको हो ।
कोशी गाउँपालिकाका अनुसार भारतबाट आएर क्वारेन्टाईनमा बसेका दुई युवामा पिसिआर टेष्ट गर्दा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ६४ जना पुगेका छन ।
अहिले सम्म २७ जना कोरोना संक्रमित निको भईसकेका छन ।
















Discussion about this post