सेउती खोलामा एक महिलाको शब फेला परेको छ ।
धरान १५ र ५ को सिमानामा पर्ने सेउती खोलामा मृत अवस्थामा फेला परेकी महिला धरान १५ कि ४६ वर्षीय बिमला तामाङ रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनी लामो समयदेखि डिप्रेसनको विरामी रहेकी बताईएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा लगिएको छ ।
















Discussion about this post