Sunday, November 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोरोना राहत, उद्धारमा छुट्याएको ५ करोड के मा खर्च भयो ? खर्चको हिसाब दिन मान्दैन इटहरी उपमहानगर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
कोरोना राहत, उद्धारमा छुट्याएको ५ करोड के मा खर्च भयो ? खर्चको हिसाब दिन मान्दैन इटहरी उपमहानगर
778
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको असरमा परेका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना शीर्षकमा ४ करोड ३३ लाख खर्च गरेको छ ।

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेलका अनुसार उपमहानगरपालिकाले कोरोना राहत, उद्धार तथा पुनस्र्थापना शीर्षकमा ४ करोड ३३ लाख ९१ हजार ९०९ रुपैँया खर्च गरेको छ ।

नगरपालिका श्रोतले ४ करोड ३६ लाख ५६ हजार २८० रुपैँया बजेट बिनियोजन गरेको थियो भने हालसम्म राहत संकलन श्रेस्ताअनुसार ६२ लाख १३ हजार ९८९ रुपैँया संकलन भएको छ । जम्मा राहत, उद्धार र पुनस्र्थापना शीर्षकमा ४ करोड ९८ लाख ७० हजार २६९ रुपैँया बजेट रहेको थियो ।

जसमध्ये ४ करोड ३३ लाख ९१ हजार खर्च भएको लेखा अधिकृत पोखरेलले जानकारी दिए ।

खर्च कुन–कुन शीर्षकमा कति–कति भयो भन्ने बिषयमा सूचना मागेपनि उपमहानगरपालिकाले दिन सकेको छैन ।

टाकुराले यस बिषयमा करीब दश दिन लगाएर सूचना लिन प्रयास गरेपनि क्वारेन्टिन, राहत, उद्धार तथा पुनस्र्थापनामा कति खर्च भयो भन्ने हिसाब उपमहानगरपालिकाले दिन सकेको छैन ।

खर्च भएको जम्मा रकम दिएपनि खर्चको शीर्षक दिन नसक्नुप्रति उपमहानगरको गम्भीर त्रुटि भएको अनुमान लगाउँन सकिन्छ ।

नेपाल बैँक लिमिटेड इटहरी शाखाको खाता नम्बर ०५९०३००००००००५००४००२ र ०५९०३०००००७००२०००००१ मा सहयोगीहरुले रकम जम्मा गरेको देखिन्छ ।

तर, उपमहानगरपालिकाले के–के शीर्षकमा खर्च गरेको भन्ने बिषयमा कुनै पनि हिसाब उपमहानगरपालिकाले दिन नसक्नु गम्भीर त्रुटी भएको अनुमान गर्न सकिन्छ । उपमहानगरपालिकाले गरेको खर्चको स्टटमेन्ट उपलब्ध गराएको भएपनि उक्त स्टेटमेन्टमा कुन शीषर्कमा कति खर्च भएको भन्ने खुलेको छैन ।

इटहरी उपमहानगरपालिका भित्र रहेका २९ हजार ४ सय १५ विपन्न परिवारलाई राहत वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

तर, अहिलेसम्म उपमहानगरपालिकाले कुन–कुन शीर्षकमा कति बजेट छुट्याएको भन्नेबारेमा जानकारी दिन सकेको छैन ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार
विविध

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
0

पाँचथर : तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।...

सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ
समाचार

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
0

इटहरी : विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ...

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३
धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1088 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.